३० आश्विन २०८३, शुक्रबार

कोरोनाका कारण धुलिखेल अस्पतालमा ९८ वर्षीयको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । काभ्रेको धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका ती वृद्ध पिसाब बन्द हुने समस्याले अस्पताल पुगेका थिए ।

यो सँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।