३० आश्विन २०८३, शुक्रबार

११ जना प्रहरीसहित मकवानपुरमा १६ जना कोरोना संक्रमित थपिए

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १ भदौ । ११ जना प्रहरीसहित मकवानपुरमा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै हेटौंडा उपमहानगरपालिकाभित्रकै हुन् । विभिन्न प्रहरी चौकीमा कार्यरत ११ जना प्रहरी र हेटौंडा उपमहानगरपालिकाका ५ जना सर्वसाधारणलाई कोरोना संक्रमण भएको हो ।

चितवनका ३, रौतहटका २, सिन्धुलीका १, बाँकेका २, पर्साका १ र धादिङका १ जनासहित ११ जना प्रहरीमा कोरोना पोजिटिभ देखिएको हो ।