३० आश्विन २०८३, शुक्रबार

छोरीको हत्या गर्ने सरुमारानीकी माया अधिकारी पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १ भदौ । २५ महीनाकी आफ्नै छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँकी ३४ वर्षीया माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै छोरीको हत्या गरेकी अधिकारीलाई प्रहरी चौकी ढुंगेगढीबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।