
काठमाडौँ, २७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने ७ प्रहरीमा संक्रमण भएको थियो ।
त्यसै दिनदेखि उनी कार्यालय उपस्थित भएका छैनन् । हालसम्म अख्तियारका ५० भन्दा बढी कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ ।















प्रतिक्रिया