६ कार्तिक २०८३, शुक्रबार

मालपोतका ६ कर्मचारीसहित उदयपुरमा थप १५ जनामा देखियो कोरोना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २७ साउन । उदयपुरमा मालपोतका ६ कर्मचारीसहित थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

साउन १६ गते पहिलोपटक मालपोत कार्यालयका एक कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

तिनै संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा अन्य थपमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मालपोतका कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।