६ कार्तिक २०८३, शुक्रबार

सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना पुष्टि

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन । रुपन्देहीको सिद्धार्थ सिमेन्ट उद्योगका कर्मचारीसहित ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोे छ ।

जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका वडा नंम्बर ३ कम्हरियामा रहेको उद्योगका कर्मचारी सहित ११ जनामा संक्रमण देखिएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा २ जना महिलासहित २३ देखि ५१ वर्षसम्मका पुरुषमा संक्रमण भेटिएको हो ।