६ कार्तिक २०८३, शुक्रबार

ललितपुरमा एक कोरोना संक्रमितको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २६ साउन । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

निमोनियाको उपचार गराउन आइतबार दिउँसो अस्पताल भर्ना भएका काभ्रेको पाँचखालका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोनाका शंका लागेर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

आईसीयूमा उपचार भइरहेको उनको सामेबार मृत्यु भएको हो ।