काठमाडौं, ३ चैत । काठमाडौंको डान्सबार तथा मसाज सेन्टरमा काम गर्ने युवतीलाई अफ्रिका लगेर बिक्री गर्ने गिरोह पक्राउ परेको छ ।
सिआइबीले राजधानीका डान्सबार संचाललकहरुसहित सातजनालाई पक्राउ गरेको छ ।
झण्डै एक महिनाको लामो अप्रेसनपछि प्रहरीले गिरोहका व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मैतीदेबीमा बस्ने एजेन्ट प्रवीण श्रेष्ठ, ललितपुरमा मुन डान्सबार चलाउने राजन केसी तथा एयरपोर्टमा सेटिङ मिलाउने आशिष नामका ब्यक्ति लगायत रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया