
काठमाडौं, २३ साउन । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरालाई नियुक्त गरेको छ ।
हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि साउन २१ गतेदेखि लागू हुने गरी बोहरालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।















प्रतिक्रिया