२ कार्तिक २०८३, सोमबार

पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ साउन । पाटन अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४१ वर्षीय पुरुष र ४५ वर्षीया महिला रहेका अस्पतालले जनाएको छ ।

मृतक महिला क्यान्सर पीडित रहेकी थिइन् भने पुरुषलाई कुकुरले टोकेको थियो । उनलाई कुकुरले टोकेपछि अस्पताल लगिएको जनाइएको छ ।

यसअघि वीरगन्जका महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको थियो ।

उनमा सुगर र प्रेसरका समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।