२ कार्तिक २०८३, सोमबार

ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ साउन । पाटन अस्पताल उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार आइसीयूमा उपचार भइरहेको वीरगन्जका महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो ।

उनमा सुगर र प्रेसरका समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै ललितपुरमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जसमध्ये ३ जना ललतिपुरकै स्थानीय हुन् ।