२ कार्तिक २०८३, सोमबार

काठमाडौँ उपत्यकामा थप ६१ जनामा कोरोना पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यकामा वुधबार थप ६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा ५७ जना र ललितपुरमा ४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन् । वुधबार नेपालमा ३ सय ८१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १३० जनाले कोरोना जितेका छन् ।