२ कार्तिक २०८३, सोमबार

अमिताभ बच्चनले जिते कोरोना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ साउन । अमिताभ बच्चनले कोरोना जितेका छन् ।

उनको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट पनि डिस्चार्ज भएका अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनले जनाएका छन् ।

उनले ट्वीटरमार्फत अमिताभको पछिल्लो रिपोर्ट नेगेटिभ आएकोले डिस्जार्च भएको र अब घरमै बसेर आराम गर्ने जनाएका छन् ।

उनले अर्काे ट्वीटमा आफ्नो रिपोर्ट पोजेटिभ नै आएकाले आफू अस्पतालमै बस्ने जानकारी दिएका छन् ।