२ कार्तिक २०८३, सोमबार

कोरोना भाइरसका कारण उत्तर प्रदेश सरकारकी मन्त्री रानीको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लखनऊ, १८ साउन । कोरोना भाइरस संक्रमण भएकी भारत उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षा मन्त्री कमला रानीको आइतबार मृत्यु भएको छ ।

रानीको मृत्युप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुख प्रकट गर्दै अयोध्या भ्रमणको कार्यक्रम रद्द गरेका छन् ।

गत १८ जुलाईमा उनी कोरोनासंक्रमित भएको पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि लखनऊस्थित एसजीजीआईमा भर्ना गरिएको थियो ।