३ कार्तिक २०८३, मंगलबार

आजदेखि दुई घण्टाले घट्यो लोडसेडिङ (तालिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

loadseadingकाठमाडौं, २ चैत । नेपाल विद्युत प्राधिकरणले आजदेखि विद्युत लोडसेडिङ दुई घण्टा घटाएको छ ।

नजिकिदै गरेको प्रवेशिका (एसएल)सी परीक्षालाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी दुई घण्टा लोडसेडिङ घटाएको हो ।

जसअनुसार अब दिनमा ९ घण्टा मात्रै लोडसेडिङ हुनेछ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

चुहावट नियन्त्रणबाट बँचेको, मध्य मस्र्याङ्दी लगायतका विद्युत आयोजनामा सुधार गरिएको र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको समयावधि बढाएर लोडसेडिङ कम गरिएको प्रधिकरणले जनाएको छ ।