जुम्ला, २ चैत । कर्णाली राजमार्गमा सोमबार बिहान भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।
जुम्लाबाट कालिकोट आउदै गरेको ना ४ ख ४९७० नं बस जुम्लाको रारालिहि भन्ने ठाउँमा सोमबार बिहान करिव पौने दश दुर्घटना हुँदा घटनास्थलमा १३ जनाको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका डिएसपी रामप्रसाद घर्तीका दुर्घटनामा अन्य अनुसार १५ जना घाइते छन ।
दुर्घटनास्थलमा भर्खरै प्रहरीको उद्दार टोली पुगेको जानकारी दिँदै डिएपी घर्तीले थप विवरण प्राप्त भै नसकेको बताए ।
















प्रतिक्रिया