
काठमाडौं, १३ साउन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः स्थायी कमिटी बैठक शुरु गरेका छन् ।
प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्यहरुमात्रै सहभागी उक्त बैठक बीचैमा रोकेर अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनाल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका थिए ।
छोटो भेटघाटपछि उक्त बैठक बालुवाटारमा पुनः शुरु भएको बताइएको छ ।













प्रतिक्रिया