
काठमाडौं, १३ साउन । बल्ल बल्ल कोरम पुर्याएर बालुवाटारमा स्थायी कमिटी बैठक शुरु गरेका प्रचण्ड–माधव नेपाल समूहले बैठक बीचैमा रोकेको छ ।
बैठक रोकेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका छन् ।
प्रचण्ड र झलनाथ प्रधानमन्त्रीलाई भेट्न गएपछि स्थायी समिति बैठक अहिले रोकिएको छ।













प्रतिक्रिया