३ कार्तिक २०८३, मंगलबार

बाग्लुङको उपनिर्वाचन वैद्य माओवादीले बहिस्कार गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidya-maoustकाठमाडौँ, १ चैत । आगामी चैत २८ गते हुने बाग्लुङ क्षेत्र नं. १ को उपनिर्वाचन औचित्यहिन रहेको भन्दै नेकपा–माओवादीले सो निर्वाचन बहिस्कार गर्ने जनाएको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालद्धारा आज जारी विज्ञप्तिमा संविधानसभा विघटन गरी परिवर्तनकारी सबै राजनीतिक शक्तिहरुको सर्वपक्षीय राजनीतिकसभा आयोजना गरी जनताको सङ्घीय गणतन्त्रात्मक संविधान जारी गर्न माग गरिएको छ ।

माओवादीले गत वर्ष मंसिरमा भएको संविधानसभाको दोस्रो निर्वाचन समेत बहिस्कार गरेको थियो ।