२ कार्तिक २०८३, सोमबार

नेकपाको सचिवालय बैठक आज बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्नेछ ।

स्थायी समितिको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीकाे राजीनामा माग गरेपछि विवाद भएकाे थियाे ।

शुक्रबार ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा स्थायी समिति बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।