२ कार्तिक २०८३, सोमबार

ओली–प्रचण्ड वार्ता सुरु, सहमतिको विन्दु पहिल्याउने प्रयास

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । स्थायी समिति बैठकलाई सारेर नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छलफलमा जुटेका छन् ।

सहमतिको विन्दु पहिल्याउनका लागि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । नेता माधवकुमार नेपालसहित विहीबार बसेको बैठकमा ओलीको राजीनामा माग भएपछि कुनै सहमति हुन सकेको थिएन ।

परिस्थिति अर्को हुने भएपछि प्रचण्डपक्षधरले खुमलटार र ओली पक्षधरले बालुवाटारमा फरक फरक छलफल गरेका थिए ।