
काठमाडौँ, १ साउन । मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक भएका छन् ।
असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेका हुन् ।
सरकारले विदेशमा बेखर्ची भएकाहरुलाई श्रमिक कल्याणकारी कोषको रकम प्रयोग गरी शतप्रतिशत खर्च व्योहोरेर ल्याउन भएको छ ।
त्यस्तै, सरकारका २७ निर्णयहरु यसप्रकार रहेका छन् ।















प्रतिक्रिया