गाेरखा, १ साउन । गाेरखा जिल्लाकाे धार्चे गाउँपालिका ५ सिङ्लास्थित सिँहदेवी आधारभूत विद्यालय तोडफोड भएको छ ।
स्थानीय उच्छृङ्खल युवाहरुले विद्यालयको कार्यालय कोठा र कक्षा कोठा तोडफोड गरेको शिक्षक राज गुरुङले जानकारी दिए ।
बुधबार बिहान करीव दुई बजेतिर तोडफोडको आवाज आएको स्थानीयले सुनेकाे बताएका छन् ।















प्रतिक्रिया