चैत । ड्युटीमा रहेको बेला मादक पदार्थ सेवन गरी सर्वसाधारणसँग अनावश्यक विवाद तथा दुरव्यवहार गरेको आरोपमा कास्की प्रहरीले एक जवानलाई निलम्बन गरेको छ ।
वडा प्रहरी कार्यालय रामवजारका काजीराम रेग्मीलाई छानविनका लागि शनिवारदेखि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।
रेग्मीले शुक्रबार साँझ नियमित मोटरसाईकल गस्तीमा खटिएका बेला पोखरा, १२ शितलादेवीस्थित बिजी अस्पताल अघि मादक पदार्थ सेवन गरेका थिए ।















प्रतिक्रिया