१ कार्तिक २०८३, आइतबार

पोर्नसाइट चलाउने व्यक्ति ललितपुरमा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexy-girl-158-1024x576ललितपुर, १ चैत । वेबसाइटमार्फत अश्लील यौनजन्य व्यापार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बाँके नेपालगंज घर भइ ललितपुर १२ कुसुन्ती बस्दै आएका २८ वर्षीय सरोज चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको कान्तिपुर दैनिकले छापेको छ ।

यौन सम्पर्क र यौन आनन्दका लागि विभिन्न्न प्रकारका एस्कर्ट उपलब्ध गराउने वेबसाइट खोलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।