काठमाडौं, २८ असार । संखुवासभाको सिलिचोङ गाउँपालिकामा शनिबार राती गएको पहिरोमा ११ जना बेपत्ता भएका छन् ।
घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा सुरक्षाकर्मी पठाइएको छ ।
पहिरोले ८ वटा घर पुरेको छ । प्रहरी कार्यालयबाट घटनास्थल पुग्न चार घन्टाको पैदलयात्रा गर्नुपर्छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस