५ कार्तिक २०८३, बिहिबार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजै राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा एक एक रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

अब नयाँ मूल्यअनुसार काठमाडौँमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ८८ रुपैयाँ हुनेछ ।