२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीले जनताका नाममा सम्बोधन गर्दै

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाममा अहिले ९ बजे सम्बोधन गर्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्न लागेका हुन् ।

देशमा बाढीपहिरोले पारेको प्रभावलगायत विषयमा सम्बोधन हुन सक्ने अनुमान गरिएको छ ।