जाजरकोट, २६ असार । जाजरकोट जिल्लामा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।
जाजरकोट गाउँपालिका वडा नम्बर ४ सार्कीगाउँमा पहिरोले घर बगाएको हो । पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको गाउँपालिका वडा ४ का सचिव डम्वर पुनले जानकारी दिए ।
वडा ५ को खर्क तेलचउरेमा रहेका धान खेत पहिरोले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिएका छन् । पानी नियमित परिरहेकोले सम्पर्क गर्न समस्य भएको छ ।















प्रतिक्रिया