४ कार्तिक २०८३, बुधबार

काठमाडौँमा थपिए ५ कोरोना संक्रमित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत काठमाडौँका ५ जनासहित १०८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।