५ कार्तिक २०८३, बिहिबार

काठमाडौँका १६ सहित उपत्यकामा थपिए २३ कोरोना संक्रमित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । काठमाडौँ उपत्यकामा थप २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वुधबार काठमाडौँका १६ जना र ललितपुरका ७ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा नेपालमा थप २ सय ५५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १६ हजार ६ सय ९६ जना पुगेको छ ।