५ कार्तिक २०८३, बिहिबार

१२ हजार घुस लिएको आरोपमा इन्सपेक्टरमाथि मुद्दा दायर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार रुपैयाँ घुस लिएको आरोपमा एक प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले मकवानपुरमा कार्यरत इन्सपेक्टर रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका सञ्चालकबाट रायले १२ हजार रुपैयाँ घुस लिएको आरोप अख्तियारको छ ।