५ कार्तिक २०८३, बिहिबार

सार्वजनिक यातायात खुलाउने कार्ययोजना बनाउन प्रधानमन्त्रीको निर्देशन

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि कार्ययोजना तयार पार्न निर्देशन दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सार्वजनिक यातायात सञ्चालन गर्नेबारे कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण सार्वजनिक यातायात बन्द रहेका छन् ।