२ कार्तिक २०८३, सोमबार

बायर्न म्युनिख जर्मन कप फुटबलको च्याम्पियन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २१ असार । बायर्न म्युनिख ‘जर्मन कप’ फुटबलको च्याम्पियन बनेकाे छ । शनिबार राति घरेलु टाेलीलाई ४-२ गाेलकाे फराकिलाे अन्तरले पराजित गर्दै बायर्नले जर्मन कपकाे उपाधि उचालेकाे हाे ।

बायर्नकाे जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने डेभिड अल्बा र सेर्गी गान्ब्रीले समान एक/एक गोल गरे । लेवरकुसनका लागि काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक/एक गोल फर्काए ।