२ कार्तिक २०८३, सोमबार

म्याग्दीका कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ असार । कोरोना संक्रमित ४५ दिनको शिशुको मृत्यु भएको छ ।

म्याग्दी घर भएका ति शिशुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उनको वुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको बुबा, आमा र फुपुको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको बताइएको छ ।

अचानक घाँटीमा समस्या देखिएका ति शिशुको असार १५ गते आकस्मिक शल्यक्रिया गरिएको थियो । उनको स्वाबको परीक्षणमा असार १६ मा कोरोना पोजेटिभ देखिएको थियो ।