४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओली मुटुरोग अस्पतालमा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् ।

उनी नियमित स्वास्थ्य जाँचका लागि त्यहाँ पुगेका बालुवाटार स्रोतले जानकारी दिएको छ ।