४ कार्तिक २०८३, बुधबार

थप ४ सय ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । नेपालमा थप ४ सय ८२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थपिएका संक्तमितसहित हालसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको जानकारी दिएका छन् ।

त्यस्तै, हालसम्म कोरोना जित्नेको संख्या ४ हजार ६ सय ५६ जना पुगेको प्रवक्ता गौतमले जनाए ।