४ कार्तिक २०८३, बुधबार

दाङमा वडाध्यक्षसहित थप २१ ज्नामा कोरोना, वडा कार्यालय सिल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । दाङमा एक वडाध्यक्षसहित थप २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

तुलसीपुरका एक जना वडाध्यक्ष पनि संक्रमित भएका हुन् ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ८३ पुगेको छ ।

वडाध्यक्षमा संक्रमण देखिएपछि तुलसीपुरका एक वडा कार्यालय एक हप्ताका लागि सिल गर्ने निर्णय गरिएको छ ।