४ कार्तिक २०८३, बुधबार

स्रोत नखुलेको ६५ लाखसहित २ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाण्डौँ, १५ असार । महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको नगद ६५ लाख ८ हजारसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोमबार दिउँसो ३ बजे काठमाण्डौ महानगरपालिका १४ कुलेश्वरबाट सोहि ठाउँ बस्ने भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको छ । अवैध नगद कारोवार गर्ने गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रकाउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।