४ कार्तिक २०८३, बुधबार

कैलालीमा पनि देखियो सलह किरा

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । कैलालीमा पनि सलह किरा देखिएको छ ।

जिल्लाको बर्दगोरीया गाउँपालिकामा किसानले खेतमा मल छर्न जाँदा सलह किरा देखिएको बताएका छन् । बर्दगोरीया गाउँपालिका वडा नं. ६ बाट सलह देखिएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जानकारी दिएको छ ।

प्रदेश सरकारले आइतबार सलह मारे प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको थियो ।