काठमाडौँ, १५ असार । अहिले ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषदको नियमित बैठकमा कोरोना भाइरस महामारी र नेपाल प्रवेश गरेको सलह कीराले पार्न सक्ने क्षति र रोकथामका विषयमा छलफल हुने स्रोत ले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस