
काठमाडौँ, ११ असार । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।
कोरोना संक्रमिताको उपचार तथा नियन्त्रणमा खटिएका स्वास्थ्कर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय गरेको हो ।
अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको हो ।















प्रतिक्रिया