७ मंसिर २०८३, सोमबार

लमजुङ सुन्दरबजार क्वारेन्टाइनका ५ मा कोरोना पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १० असार । लमजुङको सुन्दरबजारस्थित क्याम्पसको क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना पुष्टि भएको छ ।

बुधबार यो संक्रमण पुष्टिसँगै लमजुङमा १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइनमा बसेकाको स्वाब पिसीआर परिक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो ।