४ कार्तिक २०८३, बुधबार

शनिबार र आइतबार सार्वजनिक विदा दिन माग

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । शनिबार र आइतबार २ दिन सार्वजनिक विदा दिन संसदमा प्रस्ताव माग गरिएको छ ।

सांसद भीमसेनदास प्रधानले प्रतिनिधिसभा बैठकमा बोल्दै कोरोनाभाइरस नियन्त्रणकै लागि २ दिन सार्वजनिक दिने व्यवस्था गर्न माग गरेका हुन् ।

एनले लकडाउन खुकुलो भएसँगै सवारी साधनहरुको चाप बढेकाले शनिबार र आइतबार विदा दिनुपर्ने उनको भनाइ रहेको छ ।