४ कार्तिक २०८३, बुधबार

सप्तरीमा थप १८ जनामा कोरोना पुष्टि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । सप्तरीमा थप १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार एक जना महिलासहित थप १८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु तिलाठी कोइलाडी गाउँपालिकाका १६ जना र हनुमान नगर कंकालिनी नगरपालिकाका २ जना रहेका छन् ।

उनीहरुको गजेन्द्र नारायण सिंह अस्पताल र जनकपुरमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।