७ मंसिर २०८३, सोमबार

तनहुँको बन्दिपुर गाउँपालिका साता दिनसम्म सिल, हेर्नुहोस् निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ९ असार । तनहुँको बन्दिपुर गाउँपालिकाको आपतकालिन बैठकले एक सातासम्म सिल गर्ने निर्णय गरेको छ ।

सोमबार ११ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु २ हप्ताका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् निर्णय ।