७ मंसिर २०८३, सोमबार

पाल्पामा पहिरो, ३ जनाको शव भेटियो, दुई वटा गाडी बग्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । पाल्पाको तानसेन रिडी सडकको पहिरोले दुईवटा गाडी बगाएको छ । जहाँ तीन जनाको शव भेटिएको छ भने तीन जना गम्भिर घाइते भएको अवस्थामा फेला पारिएको छ ।

पहिरोले एउटा ट्यांकर र एउटा मिनीट्रक बगाउँदा तीन जनाको शव भेटिएको बताइएको छ ।