४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला ९१ हजार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । सुनको मूल्य नेपालमा अहिलेसम्मकै उच्च भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि बढेको हो ।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतिताला ९ सय ५० रुपैयाँ पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार ठप्प जस्तै भएको छ ।