२ कार्तिक २०८३, सोमबार

दुबईद्धारा ७ जुलाईदेखि विदेशी पर्यटकलाई आगमन खुला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । दुबईले ७ जुलाईदेखि विदेशी पर्यटकका लागि आगमन खुला गर्ने भएको छ ।

खालिज टाइम्सका अनुसार दुबई जाने पर्यटकले हालै कोरोना परीक्षण गरिएको रिपोर्ट देखाउनु पर्नेछ ।

त्यस्तै, दुबई पुगेपछि त्यहाँको विमानस्थलमा पनि कोरोनाभाइरसको परीक्षणको व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै, दुबईले २२ जुनदेखि विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश लैजाने नीति पनि बनाएको छ ।