४ कार्तिक २०८३, बुधबार

रामेछापमा १३ जना संक्रमित कोरोनामुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असार । रामेछापमा १३ जनाले कोरोना जितेका छन् ।

जेठ २३ गते संक्रमण पुष्टि भएका १७ जनामध्ये १३ जना डिस्चार्ज भएका छन् ।

कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा १४ दिन उपचारपश्चात उनीहरु निको भएका हुन् । उनीहरुको धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।